टार सेवा समाज


हालसलाई गएको शक्तिशाली ब्भुकम्पा र त्यस पछि पनि लगातार अई रहेको स-साना पराकमको कारण नेपाल र नेपालको पुर्बी भेगको निकै ठुलो क्षेत्रमा गम्भीर प्रभाव परेको छ, यो भेगमा बसोबास गर्ने मानिसहरुको आर्थिक तथा भौतिक सम्पति ध्वस्त भएको छ, यस भेगमा रहेका मठ मन्दिर लागेएत थुपरै घरहरु तहसनहस पारिदिएको छ, थुप्रै मानिसहरु मारिए र मारिएकाहरुमध्ये साबै भन्दाबडी बुडापाखा र बाल्बचचाहरु छन्, रामेछापको लखनपुर गाबिसको वडा न. ९ मा अबस्थित सबैघरहरु पूर्णरुपमा ध्वस्त भएका छन् । 

पुर्बी नेपाल र नेपालका मानिसहरु अत्यन्तै मेहनती र ईमान्दार र धैर्यवान हुन्छन भन्ने मानिन्छ नेपाली समाजमा यस पटक आएको भूकम्प पश्चात यहाँका जनताहरुले देखाएको धैर्यता र साहसले उत्त मान्यतालाई सत्य साबित गरिदिएको छ यहाँका मानिसहरु शान्त स्वभावाका हुनुका साथै न्यानो ह्रीदयाका छन्, हाल उत्त क्षेत्रमा पूननिर्माणको कार्यको थालानी शुरु भइ सकेको छैन बिशाल क्षतिका काराण पुननिर्मान कार्यको थालनी हुन लामो समय लाग्ने देखिन्छा, भूकम्प आएको क्षेत्र मात्र नभई त्यसको आसपासको क्षेत्र र सिंगो नेपालले नै समस्या समाधानको लागि सहयोगको हात बढएको छ, भूकम्प पश्चात चली रहेको राहत तथा उदर कार्य सन्तोषजनक नभएको हामी सबैमा सर्बबितित नै छ । 

भूकम्प गएको समस्या समाधानको ब्यबस्थापन नै गर्न नसकिने तहको त छैन, यसलाई हामी छिटो समधान गर्न सक्दछौ जस्तो लाग्दछ तर भूकम्पका कारण क्षति पुगेको आणाबीक केन्द्रमा लागेको धक्काले गर्दा त्यसबाट निस्केको समस्या भने बिकराल छ, यसले पार्न सक्ने असरप्रति यहाँका जनताहरु चिन्तित छन् तर हामीलाई आशा छ छाया स्वारी बिजनेस ग्रुपबाट प्राप्त भएको राहत सामग्री र नेपाल लागएत बिश्वबट प्राप्त सहयोगलाई आत्मसात गर्दै यस समस्याबाट शिघ्र मुत्ति पउनेछौ भन्ने कुरामा हामी आशाबादी छौ, यहाँहरुको सद्भाबको लागि हामी टार सेवा समाजका सदस्यहरु तथा सारा लखनपुर बासिहरुकै तर्फबाट यहाँहरुलाई पुन: हार्दिक धन्यवाद व्यत्त गर्न चाहान्छौ र आगामी दिनहरुमा पनि यहाँहरुबाट यस्तै सद्भाव मिलिरहोस भन्न चाहान्छौ । 
 
धन्यवाद
टार सेवा समाज  

Categories: